जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार
सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि
जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ
  • जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

    जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

  • सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

    सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

  • जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ

    जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ

स्थानीय गतिविधी

जिल्ला-समन्वय-समिति-नौ-सदस्यीय-बन्नेपाल्पा, साउन ९– जिल्ला समन्वय समिति पाल्पा ९ सदस्यीय हुने भएको छ । पाल्पा जिल्लाका २ नगर कार्यपालिका र ८ गाउँ कार्यपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष सदस्य रहेको जिल्ला सभाको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको छ । जिल्ला सभाका जेष्ठ सदस्य तानसेन नगर कार्यपालिकाका...
तानसेनसहित-पाल्पाका-जनप्रतिनिधिले-काम-थालेपाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् । तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५...
तीन-महिनामा-सोह्र-हजारले-स्वास्थ्य-विमा-गरेपाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले...
वडाअध्यक्ष-छनौटका-लागि-दलहरु-सक्रियपाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् । राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान...
पाल्पामा-चुनावी-लहर-बढ्याेपाल्पा, चैत्र ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि...

राष्ट्रियता जर्गेनामा रेडियो मदनपोखरा

पाल्पा – पाल्पाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी कलाकारहरूले राष्ट्रिय अखण्डता र देशको अस्मितालाई जोगाउन सबै नेपाली एकीकृत हुनुपर्ने बताएका छन् । 

सामुदायिक रेडियो मदनपोखरा पाल्पाले आयोजना गरेको राष्ट्रिय जागरण गीत प्रतियोगिताका सहभागीहरूले राष्ट्र गौरव जोगाएर नेपाली स्वाभिमान कायम राख्नुपर्ने विचार गीतमार्फत व्यक्त गरेका हुन् । माध्यमिक र उच्च माध्यमिक विद्यालय स्तरीय प्रतियोगितामा शारदा उच्च माध्यमिक विद्यालय प्रथम भएको छ । शारदाका विद्यार्थीरू सावुद्दीन मिया, कुन्ता पौड्याल, दिलमाया राना र वर्षा बौडेलको टोलीले ‘चम्कन्छ चम्कन्छ चम्कन्छ नेपाली तारा चम्कन्छ, लम्कन्छ लम्कन्छ लम्कन्छ नेपाली सारा लम्कन्छ’ भन्ने बोलको गीत गाउनुभएको थियो । 

प्रतियोगितामा भैरव जनता उच्च माध्यमिक विद्यालयको टोली दोस्रा भएको छ । भैरव जनताका विष्णु ठडराई, रन्जिता ठडराई, लक्ष्मी अधिकारी र रोशनी गहतराजले ‘जागौँ उठौँ अब हामी एकताको बलले, देशको सेवा गर्नु पर्छ, शुद्ध सफा मनले बोलको गीत गाउनुभएको थियो । यसैगरी दर्लडाँडा उच्च माध्यमिक विद्यालयका कृष्णा खनाल, शारदा बस्याल, लक्ष्मण न्यौपाने र विजय परियारको टोली तेस्रा भएको छ । प्रतियोगिताका बिजेताहरूलाई सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसी र स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा पाल्पा जिल्लाका १० वटा विद्यालयले भाग लिएका थिए । कार्यक्रममा पेशागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष हिराप्रसाद नेपाल, शारदा उच्च माध्यमिक विद्यालयका पूर्व प्राचार्य गिरीराज खनाल, भैरव जनता क्याम्पसका क्याम्पस प्रमुख टिकाराम ढकाल, एकल महिला संघ पाल्पाकी अध्यक्ष मीना पन्थीलगायतले सामुदायिक रेडियोले स्थानीय गीतसंगीतको प्रवद्र्धन र संरक्षणमा अतुलनीय कार्य गरेकोमा बधाई ज्ञापन गर्नुभयो । सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ अर्यालले यस प्रतियोगिताले जिल्लाभरका विद्यालयलाई सही गीतको छनौट गरेर सांस्कृतिक पक्ष बलियो बनाउन प्रेरित गरेको बताउनुभयो । उहाँले सांस्कृतिक आक्रमणका विरुद्ध एक हुन पनि आह्वान गर्नुभयो । प्रतियोगिताका सहभागि तथा अतिथिहरूलाई स्वागत गर्दै सञ्चालक समितिका सदस्य तथा निवर्तमान स्टेशन प्रबन्धक गुणाकर अर्यालले समुदायको सहभागिता वृद्धिका लागि यस्ता कार्यक्रम गरिएको बताउनुभयो । अध्यक्ष झपेन्द्र जीसीको अध्यक्षतामा कार्यक्रम चलेको थियो । 

मदनपोखरा हालचाल

दाहाल-दोस्रोपटक-प्रधानमन्त्री-निर्वाचितश्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनु भएकाे छ । प्रधानमन्त्रीका लागि अाज संसदमा भएको...
समावेशी-तस्वीर२८ असार, काठमाडाैँ -  सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । नेपालको यस्ताे समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ...
सरकारको-नीति-तथा-कार्यक्रम-प्रस्तुत२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।   संसदको अाज बसेकाे बैठकमा...

अन्तर्राष्ट्रिय

काठमाडौं-घोषणापत्र-जारी-गर्दै-सार्क-शिखर-सम्मेलन-सम्पन्नकाठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।   काठमाडौं...
मोदी-र-सरिफलाई-मलालाको-निम्तोलण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस...
भारतमा-भाजपाको-बहुमत,मोदी-प्रधानमन्त्री-बन्दैनयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न...

स्वास्थ्य

प्रभास-ताल-दुर्गन्धित,-स्थानीय-निकाय-बेखबरपुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ...
एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने...
इलामको बरबोटेमा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । ५ जना विरामी परेका छन् । बरबोटेमा दुइदिनदेखि झाडापाखाको प्रकोप देखिएको स्थानीय डिकबहादुर नोगुले...

साहित्य

तरङ्गको-सातौँ-सिर्जनशील-साहित्य-शिविर-अर्गलीमा-सम्पन्नपाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित...
साहित्यकार-ज्ञवालीद्वारा-समय-स्पर्शको-विमोचनपाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ । धवल...

समाज

ज्यानमारा-तानसेन-बुटवल-सडकपाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश...
भगवती-टोलको-होराइजन-होम-स्टे-नेपालमै-स्तरीयमाघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ । अमेरीकामा केन्द्रीय...
गाउँगाउँमा-चर्के-पिङ-हरायो,-मौलिकता-गुम्योकात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ...

खेलकुद

सराई-बि-र-वंशगोपाल-संगै-दमकडा-फुटबल-क्लब-र-सराई-ए-सेमिफाईनलमा-प्रवेशविजयकुमार बौडेल पाल्पा, २९ असोज – दमकडा फुटबल क्लबले आयोजना गरेको दोश्रो भ्याली कप फुटबल प्रतियोगिता २०७४ को क्वाटरफाईनल अन्तरगतको आजको खेलबाट सराई...
भ्याली-कप-२०७४-को-आजको-खेलमा-डाँडाडुम-र-केराबारी-बिजयीविजयकुमार बौडेल पाल्पा, २७ असोज - दमकडा फुटबल क्लबले आयोजना गरेको दोश्रो भ्याली कप फुटबल प्रतियोगिता २०७४ को आजको खेलमा डाँडाडुम फुटबल क्लब र केराबारी...
पश्चिमाञ्चल-टि-20-च्याम्पियन्स-ट्रफि-2017-सुरु-हुँदैविजयकुमार बौडेल, १६ भाद्र पाल्पा –  पश्चिमाञ्चल टि-20 च्याम्पियन्स ट्रफि 2017 को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी...