जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार
सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि
जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ
  • जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

    जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

  • सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

    सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

  • जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ

    जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ

स्थानीय गतिविधी

जिल्ला-समन्वय-समिति-नौ-सदस्यीय-बन्नेपाल्पा, साउन ९– जिल्ला समन्वय समिति पाल्पा ९ सदस्यीय हुने भएको छ । पाल्पा जिल्लाका २ नगर कार्यपालिका र ८ गाउँ कार्यपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष सदस्य रहेको जिल्ला सभाको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको छ । जिल्ला सभाका जेष्ठ सदस्य तानसेन नगर कार्यपालिकाका...
तानसेनसहित-पाल्पाका-जनप्रतिनिधिले-काम-थालेपाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् । तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५...
तीन-महिनामा-सोह्र-हजारले-स्वास्थ्य-विमा-गरेपाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले...
वडाअध्यक्ष-छनौटका-लागि-दलहरु-सक्रियपाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् । राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान...
पाल्पामा-चुनावी-लहर-बढ्याेपाल्पा, चैत्र ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि...

भैरव मन्दिरको सत्तल निर्माणमा सहयोगको खाँचो

पाल्पा, माघ १२– पाल्पाको ऐतिहासिक भैरवस्थान मन्दिर धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएकाले आवश्यक पूर्वाधारमा राज्यले ध्यान दिनुपर्ने विचार सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले व्यक्त गरेका छन् ।


सामुदायिक रेडियो मदनपोखरा पाल्पाले शनिबार आयोजना गरको भैरवस्थान मन्दिरको संरक्षण र पूजा व्यवस्थापन विषयक सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले धार्मिक पर्यटकीय गन्तव्य बनेको यस क्षेत्रमा पूर्वाधारको विकास गर्नुपर्ने सुझाव दिएका हुन् । भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खनालले मन्दिरको भेटी, बलिको टाउको र रोट पकाएको पैसाबाट वार्षिक ३० लाख रुपैँया आम्दानी हुने गरेको बताउँदै यो रकम मन्दिरको संरक्षण र पूजा व्यवस्थापनमा नै खर्च गरिरहेको बताउनुभयो । समितिले मन्दिरलाई प्राप्त दानको रसिद काट्ने र चढेको भेटी प्रत्येक दिन आम्दानी बाँध्ने गरेको बताउँदै आम्दानी र खर्चलाई पारदर्शी बनाएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।

कार्यक्रमका सहभागिहरुले भैरवस्थान मन्दिरको ऐतिहासिकतालाई प्रचारप्रसार गर्नुपर्ने, हुलाक टिकट प्रकाशनका लागि सञ्चार मन्त्रालयलाई अनुरोध गर्नुपर्ने मन्दिर परिसरमा मण्डप, अतिथि गृह निर्माण, वेवसाइट बनाउनुपर्ने सुझाव दिएका छन् । मन्दिरमा आएका भक्तजनहरुलाई खानेपानीको समस्या भएकाले यसको दिगो व्यवस्थापनका लागि पहल गर्नुपर्ने र सत्तल निर्माण गर्नुपर्नेमा सहभागिहरुको जोड थियो । मन्दिरको पूजाका लागि लाइनमा बसेका भक्तजनहरुले छिटो पूजा दिने व्यवस्था मिलाउन समितिलाई आग्रह गरेका छन् । मन्दिरका मूल पूजारी जितनाथ योगीले प्रक्रिया पुयाएर पूजा लगाउन समय लाग्ने र साघुँरो स्थान भएकाले लाइन बस्न परेको बताउनुभयो । उहाँले यो समस्याका विषयमा समितिसँग बसेर छलफल गरी सुधारका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


भैरवस्थान गाउँ विकास समितिका सचिव वसन्त वैदवारले भैरव मन्दिरको नाममा रहेको २७ हेक्टर जग्गाभित्र विभिन्न व्यक्तिहरुको जग्गा घुसेकाले संरक्षणका लागि अप्ठेरो भएको बताउनुभयो । उहाँले मन्दिरको नाममा रहेको गुठी जग्गा रैकर बनाएपछि सरकारले त्यसको कुनै हिस्सा मन्दिर व्यवस्थापनलाई नदिएको गुनासो गर्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी वृद्धवृद्धाहरुले मन्दिरको गरगहना गुठी संस्थानले लगेको र त्यो सम्पत्ति कहाँ छ खोजी गर्नुपर्ने बताएका थिए । स्थानीय बासिन्दाहरुले सरकारले मन्दिर व्यवस्थापन समितिमार्फत काम गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले मन्दिरको सत्तल निर्माण र सिँढी मर्मतका लागि यस वर्ष पुरातत्व विभागमार्फत १ करोड रुपैँया विनियोजन गरेको छ । एक दशक अघिसम्म यस मन्दिरमा चढेको भेटी र भक्तजनले चढाएको रकम पूजारीहरुले नै प्रयोग गर्ने गर्दथे । कार्यक्रमका सचेतक टंक भण्डारीले स्थानीय समुदाय र भक्तजनहरुले उठाएका गुनासालाई व्यवस्थापन समितिले तत्कालै सुनुवाई गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो । कार्यक्रम सामुदायिक रेडियो मदनपोखराका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले सहजिकरण गर्नुभएको थियो ।


पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि ९ किलोमिटर पश्चिममा रहेको भैरव मन्दिरमा दैनिक सयौँको संख्यामा भक्तजनहरु जाने गर्दछन् । यहाँ मानो र पाथीका रोट चढाउने र बली चढाउनेहरुको घुइचो हुने गर्दछ । भैरवस्थान मन्दिर आसपासको क्षेत्रमा रोट पकाएर २०\२२ घरपरिवारले जीविकोपार्जन गर्दै आएका छन् । वि.सं.१३१५ मा स्थापना गरिएको भैरव मन्दिर सेनकालीन मन्दिर हो ।

मदनपोखरा हालचाल

दाहाल-दोस्रोपटक-प्रधानमन्त्री-निर्वाचितश्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनु भएकाे छ । प्रधानमन्त्रीका लागि अाज संसदमा भएको...
समावेशी-तस्वीर२८ असार, काठमाडाैँ -  सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । नेपालको यस्ताे समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ...
सरकारको-नीति-तथा-कार्यक्रम-प्रस्तुत२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।   संसदको अाज बसेकाे बैठकमा...

अन्तर्राष्ट्रिय

काठमाडौं-घोषणापत्र-जारी-गर्दै-सार्क-शिखर-सम्मेलन-सम्पन्नकाठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।   काठमाडौं...
मोदी-र-सरिफलाई-मलालाको-निम्तोलण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस...
भारतमा-भाजपाको-बहुमत,मोदी-प्रधानमन्त्री-बन्दैनयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न...

स्वास्थ्य

प्रभास-ताल-दुर्गन्धित,-स्थानीय-निकाय-बेखबरपुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ...
एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने...
इलामको बरबोटेमा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । ५ जना विरामी परेका छन् । बरबोटेमा दुइदिनदेखि झाडापाखाको प्रकोप देखिएको स्थानीय डिकबहादुर नोगुले...

साहित्य

तरङ्गको-सातौँ-सिर्जनशील-साहित्य-शिविर-अर्गलीमा-सम्पन्नपाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित...
साहित्यकार-ज्ञवालीद्वारा-समय-स्पर्शको-विमोचनपाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ । धवल...

समाज

ज्यानमारा-तानसेन-बुटवल-सडकपाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश...
भगवती-टोलको-होराइजन-होम-स्टे-नेपालमै-स्तरीयमाघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ । अमेरीकामा केन्द्रीय...
गाउँगाउँमा-चर्के-पिङ-हरायो,-मौलिकता-गुम्योकात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ...

खेलकुद

सराई-बि-र-वंशगोपाल-संगै-दमकडा-फुटबल-क्लब-र-सराई-ए-सेमिफाईनलमा-प्रवेशविजयकुमार बौडेल पाल्पा, २९ असोज – दमकडा फुटबल क्लबले आयोजना गरेको दोश्रो भ्याली कप फुटबल प्रतियोगिता २०७४ को क्वाटरफाईनल अन्तरगतको आजको खेलबाट सराई...
भ्याली-कप-२०७४-को-आजको-खेलमा-डाँडाडुम-र-केराबारी-बिजयीविजयकुमार बौडेल पाल्पा, २७ असोज - दमकडा फुटबल क्लबले आयोजना गरेको दोश्रो भ्याली कप फुटबल प्रतियोगिता २०७४ को आजको खेलमा डाँडाडुम फुटबल क्लब र केराबारी...
पश्चिमाञ्चल-टि-20-च्याम्पियन्स-ट्रफि-2017-सुरु-हुँदैविजयकुमार बौडेल, १६ भाद्र पाल्पा –  पश्चिमाञ्चल टि-20 च्याम्पियन्स ट्रफि 2017 को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी...