जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार
पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ
उत्कृष्ट कार्य : उत्कृष्ट पत्रकारिता पुरस्कार
  • जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

    जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

  • पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

    पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

  • उत्कृष्ट कार्य : उत्कृष्ट पत्रकारिता पुरस्कार

    उत्कृष्ट कार्य : उत्कृष्ट पत्रकारिता पुरस्कार

स्थानीय गतिविधी

तीन-महिनामा-सोह्र-हजारले-स्वास्थ्य-विमा-गरेपाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले...
वडाअध्यक्ष-छनौटका-लागि-दलहरु-सक्रियपाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् । राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान...
पाल्पामा-चुनावी-लहर-बढ्याेपाल्पा, चैत्र ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि...
सैनिक-दिवसका-अवसरमा-पाल्पामा-विविध-कार्यक्रमपाल्पा, १३ फागुन – सेना दिवसका अवसरमा चण्डीप्रसाद गण पाल्पाले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।   गणले तानसेन टुँडिखेलमा रक्तदान कार्यक्रम गरेको छ । दमकडा माविमा अध्ययन गर्ने दृष्टिविहीनलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । दृष्टिविहीन विद्यार्थीहरुलार्य एक छाक भोजन गराएको छ । तानसेन...
स्वदेशमै-अवसर-छ,-विदेश-जानु-बेकार-छ-गभर्नर-नेपालपाल्पा महोत्सव सुरु पाल्पा, फागुन १२– नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले कामका लागि विदेश जानुपर्ने अवस्था नरहेको बताउनुभएको छ । पाल्पा महोत्सव २०७३ को तानसेनमा उद्घाटन गर्दै उहाँले देशमै प्रशस्त रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने भएकाले विदेश जाने मानसिकता त्याग्न आग्रह गर्नुभयो ।...

प्रभास ताल दुर्गन्धित, स्थानीय निकाय बेखबर

पुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ ।


लुम्बिनी मेडिकल कलेज र कलेजको होस्टलबाट निस्कने फोहर पानी खुला रुपमा बगेका कारण प्रभास वरिपरिको क्षेत्र प्रदुशित बनेको हो । अस्पताल सञ्चालनमा आएदेखि नै फोहर पानी र ढलको व्यवस्थापन गर्ने प्रतिवद्धता गरे तापनि प्रशासनले ढलको व्यवस्थापन गर्न सकेको छैन । अस्पताल सञ्चालकबाट पछिल्लो समय खरिद गरेको तीन वटा भवनमा छात्रावास सञ्चालनमा रहेको छ । छात्राबासबाट निस्कने फोहर पानी सोझै ताल नजिकै खुला रुपले बगिरहेको र तालको छेउछाउमा दुर्गन्ध फैलिरहेको छ ।


पर्यटन प्रर्वद्धनका लागि एक पहिचान बनिसकेको प्रभास तालमा दुर्गन्ध फैलन नदिने प्रतिवद्धता कार्यान्वयन नभएको स्थानीय बासिन्दाको गुनासोपछि आज पाल्पाली पत्रकार तथा सञ्चारकर्मीले स्थलगत अवलोकन गरेका छन् । अवलोकनपछि पत्रकारहरुले अस्पताल प्रशासनलाई फोहर पानीलाई शुद्धिकरण गर्न, ढल खुला रुपमा नछोड्न र प्रभास ताल वरपरको दुर्गन्ध हटाउन सुझाव दिएको छन् । अस्पतालका कम्पनी सचिव निर्दोष खनालले काडमाडौँ विश्वविद्यालयले प्रयोग गरिरहेको फोहर पानी शुद्धिकरण प्रक्रिया अवलम्बन गरिएको र एउटा बिग्रिएकाले केही समस्या देखिएको बताउनुभयो । कम्पनी सचिव खनालले पत्रकारहरुका सुझावलाई अस्पतालको विकासका लागि प्राप्त मार्गनिर्देशन मानेर सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


पाल्पाली जनताले जिल्लाको साझा सम्पत्ति मानेको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल सेवामुखीभन्दा बढी व्यापारमुखी बन्ने खतरा पैदा भएको छ । तेल्घा गाउँ विकास समितिका पूर्व अध्यक्ष मोहनलाल गैरेले फोहर पानीका कारण प्रभास तालमा जलचर हराउन थालेको बताउनुभयो । उहाँले सफा, सुग्घर र हराभरा प्रभास बिग्रदै गएकोमा चिन्ता समेत प्रकट गर्नुभयो । प्रभास ताल र वरिपरिको क्षेत्र प्रदुशित बनेको स्थानीय बासिन्दाले गुनासो गरिरहँदा तानसेन नगरपालिका, जिल्ला विकास समिति मौन बसेका छन् ।

मदनपोखरा हालचाल

दाहाल-दोस्रोपटक-प्रधानमन्त्री-निर्वाचितश्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनु भएकाे छ । प्रधानमन्त्रीका लागि अाज संसदमा भएको...
समावेशी-तस्वीर२८ असार, काठमाडाैँ -  सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । नेपालको यस्ताे समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ...
सरकारको-नीति-तथा-कार्यक्रम-प्रस्तुत२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।   संसदको अाज बसेकाे बैठकमा...

अन्तर्राष्ट्रिय

काठमाडौं-घोषणापत्र-जारी-गर्दै-सार्क-शिखर-सम्मेलन-सम्पन्नकाठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।   काठमाडौं...
मोदी-र-सरिफलाई-मलालाको-निम्तोलण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस...
भारतमा-भाजपाको-बहुमत,मोदी-प्रधानमन्त्री-बन्दैनयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न...

स्वास्थ्य

प्रभास-ताल-दुर्गन्धित,-स्थानीय-निकाय-बेखबरपुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ...
एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने...
इलामको बरबोटेमा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । ५ जना विरामी परेका छन् । बरबोटेमा दुइदिनदेखि झाडापाखाको प्रकोप देखिएको स्थानीय डिकबहादुर नोगुले...

साहित्य

तरङ्गको-सातौँ-सिर्जनशील-साहित्य-शिविर-अर्गलीमा-सम्पन्नपाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित...
साहित्यकार-ज्ञवालीद्वारा-समय-स्पर्शको-विमोचनपाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ । धवल...

समाज

ज्यानमारा-तानसेन-बुटवल-सडकपाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश...
भगवती-टोलको-होराइजन-होम-स्टे-नेपालमै-स्तरीयमाघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ । अमेरीकामा केन्द्रीय...
गाउँगाउँमा-चर्के-पिङ-हरायो,-मौलिकता-गुम्योकात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ...

खेलकुद

पश्चिमाञ्चल-टि-ट्वान्टी-च्याम्पियन्स-ट्रोफि-को-तयारीमा-तिब्रताविजयकुमार बौडेल पाल्पा, १४ असोज-  मदनपाेखराकाे दमकडामा पश्चिमाञ्चल टि ट्वान्टी च्याम्पियन्स ट्रफी २०१६ को तयारी तिब्र पारिएकाे छ । ...
दमकडा-क्रिकेट-लिग-२०७३-को-कार्यतालिका-सार्वजनिकविजयकुमार बौडेल, ०१ भाद्र पाल्पा – दमकडा क्रिकेट लिग २०७३ को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी दशैंको बेला आयोजना गर्न लागेको यो...
दमकडा-क्रिकेट-लिगको-छैटौँ-संस्करण-सम्पन्नपाल्पा, कार्तिक १६– दमकडा क्रिकेट क्लव मदनपोखराले आयोजना गरेको छैटौँ दमकडा क्रिकेट लिगको उपाधी तानसेन क्रिकेट क्लवले चुमेको छ । प्रतियोगिताका विजेता...