निजी विद्यालयमा पन्ध्र प्रतिशत विद्यार्थीलाई छात्रवृति दिइने

बैशाख २३, पाल्पा– निजी विद्यालयहरूले पन्ध्र प्रतिशत विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने भएका छन् । 

निजी विद्यालय अर्गनाइजेसन प्याब्सन पाल्पा र अखिल क्रान्तिकारीबीच बैशाख २२ गते भएको संझौता अनुसार रहेक निजी शिक्षण संस्थाले विद्यालयमा रहेका विद्यार्थीको १५ प्रतिशतलाई छात्रवृति बितरण गरिने छ । पन्ध्र सुत्रे माग राखेर अनिश्चितकालीन बन्दको घोषणा गरेको क्रान्तिकारीसँग दुई दिन लगतार भएको संवाद र वार्तापछि विद्यालयहरू खुलेका हुन् । 

प्याब्सन पाल्पाका अध्यक्ष खेम सारु र क्रान्तिकारीका अध्यक्ष आशिष दुधराजबीच नयाँ शैक्षिक सत्रको सुरुमा गरेको शुल्क वृद्धिलाई फिर्ता लिने, सरकारी निर्देशिका वमोजिम शिक्षक तथा कर्मचारीलाई सुविधा उपलब्ध गराउने, शिक्षा नियमावलीवाहेकका शिर्षकमा शुल्क लिन नपाइने, विद्यार्थी मैत्री बस चलाउनेलगायत १४ बुँदे सहमति भएको छ । सहमतिपछि क्रान्तिकारीका अध्यक्ष आशिष दुधराजले जुन मर्मका साथ सहमति भएको छ, त्यो सहमतिलाई पूर्ण कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

पाल्पामा क्रियाशिल कृषक समुहले मिनी पावर टेलर पाउने

चैत्र २९, पाल्पामा क्रियाशिल कृषक समुहले मिनी पावर टेलर पाउने भएका छन । नेपालकै मोडेल कार्यक्रमका रुपमा संचालन भएको जिबिस पाल्पाको मागमा आधारित सेवा कार्यक्रमले कृषक समूहलाई लक्षित गरी उपलब्ध गराउन लागेको हो ।
ग्रामिण क्षेत्रका कृषकलाई लक्षीत गरि पावर टेलर उपलब्ध गराउन लागिएको मागमा आधारित सेवा कार्यक्रका संयोजक एबं स्थानिय बिकास अधिकारी दिर्घ बहादुर पोखरेलले जानकारी दिनु भयो । मागमा आधारित सेवा ब्यवस्थापन समितीको आज तानसेनमा बसेको बैठकले हाललाई ५ वटा मिनिपावर टेलर कृषक समुहलाई  उपलब्ध गराईने निर्णय गरेको छ ।
एक समुहलाई एउटा पावर टेलर खरिद गर्न मागमा आधारित सेवा ब्यवस्थापन समितीबाट ४० हजार अनुदान उपलब्ध गराउन लागिएको हो ।बैठकले बिभिन्न गाउ बिकास समितीमा रहेका कृषक समुहबाट माग भई आएका ८८ बटा तरकारी र ५ बटा पशुसम्बन्धी तालिम  संचालनका लागी स्वीकृती प्रदान गरेको बरिष्ठ कृषी बिकास अधिकृत महेन्द्रराज कौडालले जानकारी दिनु भयो ।
बैठक  मागमा आधारित सेवा ब्यवस्थापन समितीका संयोजक दिर्घ बहादुर पोखरेलको अध्यक्षता र बामदेब नेपालको संचालनमा सम्पन्न भएको थियो ।
 

पाल्पा जिल्लाको परिचय

पाल्पा जिल्लाको परिचय

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने भगवान गौतम वुद्धको जन्मस्थलको रुपमा परिचित लुम्विनी अञ्चलका ६ जिल्लाहरु मध्येपाल्पा पहाडी जिल्ला हो । सेनवंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रुद्र सेनले वि.सं.१५६३ मा पाल्पा राज्यको स्थापना गरेका थिए भने मुकुन्दसेन प्रमको नेतृत्वमा पाल्पा राज्यको विस्तार काठमाण्डौ, धनकुटा र भोजपुर सम्म भएको पाईन्छ ।

झण्डै ४९८ वर्षम्म शासन गर्ने सेन राजाहरु मध्ये पछिल्ला राजा पृथ्वीपाल सेनको पालामा वहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्‍याईलेपाल्पा राज्य वि.स. १८६१ मा नेपाल राज्यमा गाभिएको थियो ।

इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्लाको अस्तित्वर् इसाको पाचौं शताव्दी तिर थियो । त्यससमयमा भारत वर्षर चिन प्रदेशको ठुलो क्षेत्र मंगोलियाको अधिपत्यमा रहेको अड्कल काटिएको छ । उनको भनाई अनुसार मंगोलियन शव्द "वाल्वा" -यसको अर्थ सीप, कला र कालीगढ हुन्छ) वाट पाल्पा वन्न गएको हो ।

विश्व मानचित्रमा यस जिल्ला २७ डि.३४ मिनेट देखी २७ डि. सम्म उत्तरी आक्षांस र ८३ डि. १५ मि.देखी ८४ डि. २२ सम्म पूर्वी देशान्तरमा अवस्थितछ । क्षेत्रफलको हिसावले १३७३ वर्ग कि.मी. मा फैलिएको यस जिल्लाले नेपालको कुल भु-भागको ०.९३ प्रतिशत भु-भाग ओगटेको छ ।

यस जिल्लाको पूर्वमा तनहुं, नवलपरासी र स्याङ्गजा पश्चिममा गुल्मी र अर्घाखाँची, उत्तरमा स्याङ्गजा र गुल्मी र दक्षिणमा रुपन्देही रहेको छ ।समुद्र सतहवाट २०० मी. देखी २००० मी उचाई सम्म रहेको यस जिल्लाले चुरे पहाडको १८ प्रतिशत र महाभारत श्रृंखलाको ८२ प्रतिशत भु-भागओगटेको छ भने, सरदर वाषिर्क बर्षा१९०३.२ मि.मि. र तापक्रम ८ डि.से. २८ डि.से.सम्म हुने यो जिल्ला हावापानीको हिसावले बसोबासका निम्तिअत्यन्त उत्तम छ ।

यस जिल्लका मुख्य वनस्पतिमा साल, सिसौ, सिमल, जामुन, टुनी, चाप, हर्र्रो, बर्र्रो, आदी वेसी तथा चुरे क्षेत्रमा पाईन्छ भने काफल, चिलाउने, कटुस,सल्लो, लालीगुरांस आदी महाभारत । श्रृखलामा पाईन्छ । जिल्लमा पाईने वन्य जन्तुहरुमा वाघ, भालु, स्याल, चितुवा, वंदेल, घोरल, ढेडुं,वांदर,खरायो, मृग, फ्याउरो, दुम्सी आदी पाईन्छन् भने वन्यपंक्षिहरुमा डाँफे, लुइचे, कालिज, ढुकुर, जुरेलो, गिद्ध, चिल, बाज, गौथली, भँगेरा, आदीखेख्न पाइन्छ ।

 

पाल्पा जिल्लाका प्रमुख धार्मिक तथा पर्यटन क्षेत्र

पाल्पा जिल्लाका प्रमुख धार्मिक तथा पर्यटन क्षेत्र

तानसेन

ऐतिहासिक नगर, तानसेन दरवार,तीन साँचा तहविल अड्डा, प्रख्यात मुलढोका, खड्क स्तम्भ प्रख्यात धार्मिक मन्दिर तथा विहारहरु, एतिहासिकस्थलहरु ।

श्रीनगर

 तानसेन .पा. स्थित समुद्र सतहदबाट १६५० मी. उचाईमा रहेको यस डांटाबाट उत्तरमा धवलागिरी (८१६७ मी), टुकुचे -६९२० मी.), निलगिरी (७०६१ मी.), तिलीचो (७१३० मी.), अन्नपूर्ण I(८०९१ मी.) अन्नपूर्णII(७९३७ मी.), अन्नपूर्ण III(७५५५ मी.) , अन्नपूर्ण IV(७५२५ मी.), हिमचुली -६४४१ मी.),माछापुछ्रे -६९९७ मी.), लम्जुब -६९३१ मी.), मनास्लु -८१५६ मी.) टाकुरा -७८३५ मी.)  गणेश हिमाल लागायत तर्राईका विभिन्न भु-भाग समेत देख्नसकिन्छ 

भैरव मन्दिर

भैरवस्थान स् पाल्पा जिल्लाको सदरमुकाम देखी  किलोमिटर पश्चिममा महाडको टुप्पोमा अवस्थित एसीयाको सवैभन्दा ठुलो त्रिशुल रहेको यो मन्दिरमा

पाल्पा जिल्लाको जनसंख्या विवरण

Households and population by village development committees/municipalities of Palpa

SN

VDC&MCP

Household

Total

Male

Female

Male%

Female%

 

Total

59,291

261,180

115,840

145,340

    44.35

       55.65

1

Archale

453

2,545

1,150

1,395

    45.19

       54.81

2

Argali

819

3,393

1,429

1,964

    42.12

       57.88

3

Bahadurpur

300

1,690

761

929

    45.03

       54.97

4

Baldengadhi

425

2,043

961

1,082

    47.04

       52.96

5

Bandipokhara

622

2,463

1,043

1,420

    42.35

       57.65

6

Barangdi

566

2,351

1,049

1,302

    44.62

       55.38

7

Bhairabsthan

572

2,211

956

1,255

    43.24

       56.76

8

Bhuwanpokhari

1,236

5,408

2,279

3,129

    42.14

       57.86

9

Birkot

762

3,640

1,538

2,102

    42.25

       57.75

10

Bodhapokharathok

664

2,568

1,073

1,495

    41.78

       58.22

11

Boudhagumba

531

2,155

858

1,297

    39.81

       60.19

12

Chappani

517

2,075

852

1,223

    41.06

       58.94

13

Chhahara

1,180

4,798

2,051

2,747

    42.75

       57.25

14

Chidipani

1,002

4,171

1,799

2,372

    43.13

       56.87

15

Chirtungdhara

1,000

4,266

1,815

2,451

    42.55

       57.45

16

Darchha

1,756

7,565

3,277

4,288

    43.32

       56.68

17

Darlamdanda

519

2,097

878

1,219

    41.87

       58.13

18

Deurali

629

2,324

963

1,361

    41.44

       58.56

19

Devinagar

628

2,989

1,324

1,665

    44.30

       55.70

20

Dobhan

1,436

6,872

3,215

3,657

    46.78

       53.22

21

Fek

688

2,972

1,250

1,722

    42.06

       57.94

22

Foksingkot

788

3,733

1,493

2,240

    39.99

       60.01

23

Gadakot

1,177

5,127

2,166

2,961

    42.25

       57.75

24

Galdha

751

3,824

1,655

2,169

    43.28

       56.72

25

Gejha

1,147

5,277

2,255

3,022

    42.73

       57.27

26

Gothadi

769

4,558

2,143

2,415

    47.02

       52.98

27

Haklang

665

3,124

1,325

1,799

    42.41

       57.59

28

Humin

550

2,436

1,052

1,384

    43.19

       56.81

29

Hungi

1,081

4,579

1,933

2,646

    42.21

       57.79

30

Jalpa

618

3,160

1,408

1,752

    44.56

       55.44

31

Jhadewa

964

4,536

1,966

2,570

    43.34

       56.66

32

Jhirubas

443

3,127

1,420

1,707

    45.41

       54.59

33

Juthapauwa

712

3,440

1,550

1,890

    45.06

       54.94

34

Jyamire

576

3,754

1,711

2,043

    45.58

       54.42

35

Kachal

787

3,699

1,720

1,979

    46.50

       53.50

36

Kaseni

1,181

5,697

2,500

3,197

    43.88

       56.12

37

Khaliban

1,319

5,912

2,514

3,398

    42.52

       57.48

38

Khanichhap

486

2,094

884

1,210

    42.22

       57.78

39

Khanigau

467

1,881

781

1,100

    41.52

       58.48

40

Khasyoli

566

2,131

916

1,215

    42.98

       57.02

41

Khyaha

546

2,334

1,000

1,334

    42.84

       57.16

42

Koldada

661

3,865

1,788

2,077

    46.26

       53.74

43

Kusumkhola

413

1,624

704

920

    43.35

       56.65

44

Madanpokhara

1,541

6,281

2,723

3,558

    43.35

       56.65

45

Masyam

1,004

4,649

2,091

2,558

    44.98

       55.02

46

Mityal

758

4,409

2,085

2,324

    47.29

       52.71

47

Mujhung

532

2,147

933

1,214

    43.46

       56.54

48

Nayarnamtales

534

2,153

951

1,202

    44.17

       55.83

49

Palung Mainadi

655

2,652

1,129

1,523

    42.57

       57.43

50

Pipaldada

1,193

5,084

2,131

2,953

    41.92

       58.08

51

Pokharathok

586

2,208

941

1,267

    42.62

       57.38

52

Rahabas

386

2,287

1,035

1,252

    45.26

       54.74

53

Rampur

2,733

11,515

5,226

6,289

    45.38

       54.62

54

Ringneraha

543

2,498

1,117

1,381

    44.72

       55.28

55

Rupse

464

2,078

912

1,166

    43.89

       56.11

56

Sahalkot

331

1,988

882

1,106

    44.37

       55.63

57

Satyawati

629

3,165

1,481

1,684

    46.79

       53.21

58

Siddheshwor

660

2,744

1,213

1,531

    44.21

       55.79

59

Siluwa

1,035

4,988

2,210

2,778

    44.31

       55.69

60

Somadi

635

2,724

1,191

1,533

    43.72

       56.28

61

Tahu

848

3,548

1,484

2,064

    41.83

       58.17

62

Tansen Municipality

8,411

29,095

13,742

15,353

    47.23

       52.77

63

Telgha

752

3,113

1,342

1,771

    43.11

       56.89

64

Timure

578

2,522

1,062

1,460

    42.11

       57.89

65

Wakamalang

579

2,964

1,312

1,652

    44.26

       55.74

66

Yamgha

901

3,573

1,465

2,108

    41.00

       59.00

 

Institutional

31

2,287

1,777

510

    77.70

       22.30

 

 

Source: Central Bureau of Statistics Nepal